२०२४ का लागि अमेरिकी डीभी चिठ्ठा खुल्यो



काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला गरेको। छ । असोज १९ गते (बुधबार राति) ९ः४५ बजेदेखि खुलेको डीभीमा कात्तिक २२ गतेसम्म् भर्न सकिने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आवेदन दिनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।


क्लिकमान्डु