यी हुन् टुकुचा खोला अतिक्रमण गर्ने ५८१ कित्ता, बालेनले चलाउलान् त डोजर ? (सूचिसहित)



काठमाडौं । टुकुचा खोला मिचेर ५८१ कित्ता जग्गामा घर तथा भवनहरु बनाएको पाइएको छ । महानगरका मेयर बालेन शाहले उक्त घर तथा भवनहरुमा डोजर चलाउने अभियान नै सञ्चालन गरेका छन् ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ ।

Final-Report-Tukucha-v1


क्लिकमाण्डू