दक्षिण कोरियाका मेयरले हराएको नदी फर्काएजस्तै बालेनले टुकुचा पुरानै अवस्थामा ल्याउलान् ?

काठमाडौं । काठमाडौंको मध्यभागबाट बग्ने टकुचा नदी अतिक्रमण गरी संरचनाहरु बनाइएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउन महानगपालिका सक्रिय बनेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा नदी पुरेर बनाइएका संरचनाबाट नदीलाई बाहिर निकाल्ने अभियान थालेका छन् । जसअन्तर्गत बिहीबार महानगरको डोजर टुकुचा नदी पुरेको स्थानको खोजिमा निस्कियो । २ दशकभन्दा अघिबाट नदी पुरेर संरचनाहरु बनाइएको … Continue reading दक्षिण कोरियाका मेयरले हराएको नदी फर्काएजस्तै बालेनले टुकुचा पुरानै अवस्थामा ल्याउलान् ?