प्रि-ओपनिङमा बढ्यो सेयर बजार, बीमामा लगानीकर्ताको आकर्षण



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार ९.५३ अंकले बढेको छ । बजार ९.५३ अंकले बढ्दा परिसूचक २६२३.२० बिन्दुमा रोकिएको छ ।

३२ कम्पनीको ५ हजार ८४३ कित्ता सेयर ५१ लाख ८९ हजार ३८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.२६, विकास बैंक ०.७२, जीवन बीमा ६८०.६०, माइक्रोफाइनान्स ३४.५३, निर्जीबन बीमा ३००.३१, अन्य समूहको उपसूचक ३७.३८ अंकले बढेको छ ।


क्लिकमान्डु