प्रि-ओपनिङमा सेयर बजारमा गिरावट



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक २.५५ अंकले घटेर २५१२.०४ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबारमा सूचकमा भने गिरावट देखिएको छ । कम्पनीको १ हजार २७० कित्ता सेयर १३ लाख ४० हजार ९५९ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ४.५७, फाइनान्स ४.५५, जलविद्युत ३.४२ अंकले घटेको छ भने जीवन बीमा समूहको उपसूचकमा २१.३४ अंकको बढोत्तरी देखिएको छ ।


क्लिकमान्डु