आइतबारको प्रि-ओपनिङमा ११.६९ अंकले बढ्यो नेप्से, ५० कम्पनीको कारोबार

196
Shares

आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.६९ बढेर ३१०५.७५ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ५० वटा कम्पनीको कारोबार भएको छ । जसमा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सेयर मूल्य बढेका कम्पनीहरुमा छ्याङदी हाइड्रोपावर, माछापुछ्े बैंक, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, फस्ट माइक्रोफाइनान्स, सानिमा माइ हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, गुडविल फाइनान्स, वरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावरलगायतका कम्पनी छन् ।

Skip This