२०७७ सालमा ७५ दिन सार्वजनिक बिदा (सूचिसहित)



काठमाडौं । सरकारले आगामी वर्ष २०७७ को सबै सार्वजनिक बिदाको सूचिक सार्वजनिक गरेको छ ।

सरकारले सार्वजनिक गरेको सूचना अनुसार २०७७ सालमा शनिबार भन्दा बाहेक २३ दिनको लागि बिदा दिएको छ । शनिबार ५२ वटा रहेका छन् । शनिबारसहित ७५ दिन सार्वजनिक बिदा रहेको छ ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?

यो वर्ष दशैं, तिहार, छठ पर्व लगायतका चाडवाडमा बिदा दिइएको छ । यस्तै गाईजात्रा, इन्द्र जात्रा, भोटो देखाउने जात्रा, विभिन्न दिवस, विभिन्न पर्वका पनि बिदाहरु रहेको छ ।


क्लिकमान्डु