बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले १३ प्रकारका विभिन्न बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसै साता जारी गरेको कर्मचारी विनियमावलीमा १३ प्रकारका बिदा पाउने उल्लेख छ । कर्मचारीहरुले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भैपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसुती स्याहार बिदा, किरिया बिदा, विशेष बिदा, विवाह बिदा, … Continue reading बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?