कैलालीमा भेटिए चौथो कोरोना संक्रमित



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शुक्रबार कैलालीमा चौथो संक्रमित भेटिएको पुष्टि भएको हो ।

कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?

खाडीबाट आएका उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । हाल उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइ रहेका छन् ।

नेपालमा एक साताभित्र ३ वटामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यसअघि १ जना उपचारपछि निको समेत भइसकेका छन् ।


क्लिकमान्डु