कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट विश्वका १९६ देशसँगै नेपालमा पनि संक्रमण भेटिएपछि नेपाली यसबाट ग्रसित छन् । कोरोना भाइरस हावाबाट नभएर यो भाइरस विभिन्न तरल वस्तुका थोपा, एक अर्कासँग सम्पर्कमा अर्थात् संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा मुखबाट निस्किने र्यालको माध्यमबाट स्वास्थ्य व्यक्तिमा सर्दछ । यस्तै, संक्रमित व्यक्तिले एक पटक खोक्दा वा हाच्छिउ … Continue reading कोरोना भाइरसको आयु कति, कसरी फैलिन्छन् भाइरस ?