कोरोनाका कारण रोकियो आगामी आवको बजेट छलफल



काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणका लागि भन्दै चैत गतेदेखि गर्ने भनेको छलफल अनिश्चित समयको लागि लम्बिएको

विश्वभर फैलिएको कोरोना भाइरसका कारण राष्ट्रिय योजना आयोगमा हुने भनिएको छलफल स्थगित भएको हो

योजना आयोगका एक अधिकारीका अनुसार सरकारले लागू गरेको लक डाउनको कारण आयोगको यो छलफल पनि अनिश्चितकालका लागि रोकिएको हो

अर्को सूचना जारी भएपछि आयोगले  बसै मन्त्रालयसँग आगामी आवको बजेटको विषयमा छलफल गर्ने

आयोगका अनुसार झण्डै साता अघि नै सबै मन्त्रालयलाई स्रोत समितिले आगामी आवको बजेटको सिलिङ पठाइसकेको उक्त सिलिङका आधारमामन्त्रालयहरुसँग राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको लागि आवश्यक छलफल गर्ने बताइएको

कोरोनाको असर नेपालमा नपरेको थियो भने चैतको दोस्रो साता सम्ममा मन्त्रालयसँगको छलफल टुंग्याउने तयारीमा आयोग थियो आयोगका अनुसार आगामीआवको बजेटका लागि कुन मन्त्रालयसँग कहिले छलफल गर्ने भनेर कार्यतालिका समेत तयार भइसकेको थियो

स्रोतका अनुसार लकडाउन अवधिभर उक्त छलफल नहुने भएको

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो विनियोजनमध्ये चालुतर्फ खर्ब ५७अर्ब १० करोड १४ लाख पूँजीगततर्फ खर्ब अर्ब ५९ लाख रुपैयाँ रहेको

यस्तै वित्तीय व्यवस्थातर्फ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको आयोगले आगामी आव २०७७/०७८ का लागि १७ खर्ब ५९ अर्ब करोड ९६ लाखरुपैयाँको सिलिङ तोकेको

जसमा चालु खर्च १० खर्ब अर्ब ३५ करोड ८४ लाख, पुँजीगततर्फ खर्ब ४५ अर्ब ९० करोड ११ लाख वित्तीय व्यवस्थापनतर्फ खर्ब ११ अर्ब ८१ करोड लाखरुपैयाँ रहेको

आयोगको प्रक्षेपण गरेको बजेटको सिलिङमा आव २०७८/७९ मा २० खर्ब ५२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ रहेको जसमा चालु खर्च तर्फ १० खर्ब ७६ अर्ब ८१करोड २० लाख रुपैयाँ

यस्तै पुँजीगततर्फ खर्ब १० अर्ब ८३ करोड ५९ लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ हुने आंकलन गरको उक्त आवमा भनेपुँजीगत खर्च अन्य आवको तुलनामा बढने आयोगको आंकलन गरेको


क्लिकमान्डु