कुलमानले गरे प्राधिकरणका ८५ कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका कर्मचारीको सरुवा गरेको छ ।

विगतमा कर्मचारी यूनियन र विभिन्न शक्ति केन्द्रको आडमा सरुवा हुने गरेको भएपनि यस पटक कार्यक्षमताका आधारमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक बेलप्रसाद शर्माका अनुसार तह ९, तह ८ र ७ का गरी कूल ८५ जना कर्मचारीको सरुवा गरिएको छ ।

प्राधिकरणका अनुसार विभिन्न वितरण केन्द्रका प्रमुख तथा इन्ज्निियरको सरुवा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यक्षमता र योग्यताका आधारमा कर्मचारीको सरुवा गरिएको बताउँदै आएका छन् ।

प्राधिकरणले सरुवा गरेका कर्मचारीको सूची


पुष्प दुलाल