बजार खुलेको ५ मिनेमै इन्भेष्टमेन्ट सेयरमा नेगेटिभ सर्किट, किन्ने छैनन्, बेच्नेको चाप



काठमाडौं । सेयरधनीको अपेक्षा विपरितको वित्तीय विवरण सार्वजनिक भएपछि स्टक एक्चसेन्चमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बेच्नेहरु बढेका छन् ।

इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने

सेयर बजार खुल्नासाथ नेपाल इन्भेष्टमेन्टको कारोबार प्रतिकित्ता ८ रुपैयाँले घटेर खुलेको थियो । फेरी २० रुपैयाँले घटेको छ ।

अहिलेसम्म मार्केट डेप्थमा अहिलेसम्म बेच्नेको अत्याधिक चाप छ ।

व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)


क्लिकमान्डु