इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले अहिलेसम्मकै खराब वित्तीय विवरण सार्वजनिक गरेको छ । विगतमा सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको इन्भेष्टमेन्ट बैंकले यो वर्ष भने १० प्रतिशत पनि लाभांश दिन नसक्ने अवस्थामा पुगेको छ । व्यवस्थापनको कमजोर प्रफरमेन्सका कारण इन्भेष्टमेन्ट बैंकका सेयरधनी यो वर्ष हिस्स परेका छन् । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४१ करोड … Continue reading इतिहासकै कमजोर बन्यो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा १००%ले बढ्यो, १०% लाभांश दिन नसक्ने