व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)

काठमाडौं । विगत ५ वर्षमा औसत ४० प्रतिशतको लाभांश दिइरहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित भएयता निरन्तर आरोलो लागेको छ । विगत १८ कारोबार दिनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य ३ दिन मात्रै बढ्यो । पटक-पटक सञ्चालक समितिमा आफ्नो प्रफरमेन्समाथि प्रश्न उठेपछि सीइओ पाण्डेले लोन रिकोभरी, एसएमई लेन्डिङ र बिजनेश ग्रोथमा … Continue reading व्यवस्थापनको कमजोर पफर्मेन्सले इन्भेष्टमन्ट बैंकका लगानीकर्ता निराश (प्राविधिक विश्लेषण)