एसईईको परीक्षाफल आज दिउँसो सार्वजनिक हुँदै, यसरी हेर्नुस् रिजल्ट



काठमाडौ । माध्यामिक शिक्षा (एसईइ)को परीक्षाफल आज प्रकाशित हुने भएको छ । गत २०७५ सालको चैतमा सञ्चालनमा गरिएको उक्त परीक्षाको नजिता सार्वजनिक गर्नका लागि आज दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षाको सम्बन्धमा आवश्यक निर्णय भएपछि परीक्षाफल सार्वजनकि हुने भएको छ ।

गत चैन १० गतेदेखि सुरु भएको एसई परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । परीक्षाफल हेर्नका लागि नेपाल टेलिकले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । यस्तै १६०० नम्बरमा फोन गरेर वा सोही नम्बरमा एसएमएस गरेर पनि परीक्षाफल हेर्न सकिनेछ ।


पुष्प दुलाल