भार्वव बैंकको सिइओमा पुष्करराज जोशी नियुक्त




काठमाडौं । भार्गव विकास बैंकको सिइओमा पुष्करराज जोशी नियुक्त भएका छन् चैत २२ गते बैंकको संचालक समितिको बैठकले जोशीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशीले आगमी जेठ ७ गतेदेखि ४ बर्षका लागि बैंकको जिमेवारी समाल्नेछन् ।


क्लिकमान्डु