सिजीको आकर्षक नयाँवर्ष २०७५ योजना



काठमाडौं । नयाँ वर्ष २०७५ सालको अवसरमा २०७५ सालमा सिजीले आफ्ना समस्तग्राहकमहानुभावहरुमा फेरी एक पटक विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ ।

सिजी नगदमा गद्गद् नामक योजनामा सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक उपहार पाउने छन् । योजनामा २० प्रतिशतसम्म छुट रहेको छ ।

योजना अनुरुप सिजीका ४९ इन्च देखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्तगर्न सक्ने छन् ।

सो भन्दा तल साइजका टिभीहरुमा (२० इन्च देखि ४३ इन्च) सम्म २० प्रतिशतनगद छुट पाइने छ ।

त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशतनगद छुट प्राप्त गर्न सक्ने छन् ।

एसिमानिशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सि.जी.कै टिसर्ट, माईक्रोवेभ ओभनमाकुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सि.जी.को इन्डक्सन र टपलोडिङ वासिङ मेसिनमा सिजीको आइरन प्राप्त गर्न सक्ने छन् ।


क्लिकमान्डु