स्वावलम्बन लघुवित्तका सीइओ नरेशमानले जागिर छाडे, चन्द्रकान्त कामु सीइओ नियुक्त



काठमाडौं । स्वावलम्बन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नरेशमान प्रधानले जागिर छाडेका छन् ।

प्रधानले दिएको राजिनामा मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सोही बैठकले डेपुटी सीइओ चन्द्रकान्त काफ्लेलाई कामु सीइओमा नियुक्त गरेको छ ।


पुष्प दुलाल