९ हजार मतले प्रचण्ड विजयी



काठमाडौं । बाम गठबन्धनका संयुक्त उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् । चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्ययक्ष प्रचण्ड ८४२६९ मत ल्याएर विजयी भएका हुन्  ।

प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत पाएका छन्।


पुष्प दुलाल