काँग्रेसका उम्मेदवार गच्छदार २ सय ७१ मतले पछाडि



काठमाडौं । सुनसरी क्षेत्रनम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदार र नेपाका एमालकी उम्मेदवार भगवती चौधरीबीच कडा टक्कर देखिएको छ ।

हिजो रात्रीसम्म १५ सय भन्दा मतले पछाडि परेका गच्छादार अहिले चौधरीसंगको मतान्तर २ सय ७१ मा झारेपछि मतगणना झनै रोकक भएको छ ।

अहिलेसम्मको मतगणना अनुसार चौधरीले २७ हजार ७ सय ७१ मत पाएकी छन् । भने गच्छादारले २७ हजार ४ सय ४१ मत पाएका छन् । अझै ५ हजार भन्दा बढी मत गन्न बाँकी रहेकोले अझै कस्ले बाजी मार्छ भन्न सकिने अवस्था रहेको छैन ।


पुष्प दुलाल