उदयपुर क्षेत्र नम्बर १ मा नारायण खड्का १६ मतले पछाडि



उदयपुर । नेपाली काँग्रेसका डा. नारायण खड्का उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा १६ मतले पछि परेका छन् । उनलाई बाम गठबन्धन तर्फबाट नेकपा एमालेकी उमेदवार मञ्जु चौधरीले १६ मतले पछाडि पारेकी हुन् ।

खड्काले १८ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । चौधरीले १८ हजार ९ सय २२ मत प्राप्त गरेकी छिन् ।


पुष्प दुलाल