प्रचण्डसहित माओवादीका यी ७२ नेतामाथि सुरक्षा थ्रेट (सूचीसहित)



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा केही दिनदेखि रोल्पा र रुकुममा एकपछि अर्को गर्दै आक्रमण सुरु भएको छ ।

शुक्रबार रुकुममा विना विभागिय मन्त्री जनार्दन शर्मामाथि आक्रमण भयो । त्यस्तै, शनिबार रोल्पामा अर्का उम्मेदवार वर्षमान पुनमाथि आक्रमण भयो ।

एकपछि अर्को गर्दै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले आवश्यक सुरक्षा तयारीमात्रै गरेको छैन, उम्मेदवारको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

गृह मन्त्रालयले उम्मेदवारको सुरक्षाको विषयमा चासो राख्दै आवश्यक काराही गर्न निर्देशन समेत दिएको छ ।

गृह मन्त्रालयले तयार पारेको सूचीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामचन्द्र झा, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हितबहादुर तामाङलगायतका नेतालाई सुरक्षा थ्रेट रहेको जनाएको छ ।

एकपछि अर्को गर्दै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले आवश्यक सुरक्षा तयारीमात्रै गरेको छैन, उम्मेदवारको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

गोरखा

नारायणकाजी श्रेष्ठ
अमर बहादुर गुरुङ

सुनसरी
डम्बर सुवेदी

झापा

सुरेन्द्रकुमार कार्की

मोरङ

शिवकुमार मण्डल

सप्तरी

अशोक कुमार मण्डल
मोहमद सकिल मिया
उमेश कुमार यादव

सिरहा
अजयशंकर नायक

धनुषा
मातृका प्रसाद यादव
रामचन्द्र झा
नवल साह
रामसिंह यादव

महोत्तरी
गिरीराजमणि पोखरेल

सर्लाही
दिनेश राय यादव

रौतहट
सत्यनारायण भगत
प्रभु साह
देवेन्द्र पटेल

पर्सा
रहवर अन्सारी

दोलखा
विशाल खड्का

रामेछाप
श्यामकुमार श्रेष्ठ

सिन्धुली
हरिबोल गजुरेल

सिन्धुपाल्चोक
अग्निप्रसाद सापकोटा
दावा तामाङ

काभ्रेपलाञ्चोक
गंगाबहादुर तामाङ

भक्तपुर
मिलन सुवाल

नुवाकोट
हितबहादुर तामाङ

धादिङ
शालिकराम जमरकट्टेल
जगत सिम्खडा

ललितपुर
पम्फा भुसाल
राजकाजी महर्जन

चितवन
पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं
अनिल शर्मा
रुद्र बराइली
झक्कुप्रसाद सुवेदी
हितमान शाक्य

तनहुँ
हरिबहादुर चुमान

बाग्लुङ

देवेन्द्र पौडेल

नवलपरासी पूर्व

भविश्वर पराजुली

कास्की

दीपक कोइराला
राजकाजी गुरुङ

अर्घाखाँची

टोपबहादुर रायमाझी

प्यूठान

कृष्णध्वज खड्का

रोल्पा
वर्षमान पुन

रुकुम पूर्व

कमला रोका
पूर्ण बहादुर घर्ति

पाल्पा

वसन्त घर्ती

नवलपरासी पश्चिम

घनश्याम यादव
कन्हैया कहार

बर्दिया

तिलकराम शर्मा
सन्तकुमार थारु

कपिलवस्तु

चक्रपाणि खनाल
जावेद आलम खान

दाङ

कृष्णबहादुर महरा

डोल्पा

वीरबहादुर शाही

कालिकोट

महेन्द्रबहादुर शाही
दुर्गाबहादुर रावल

सल्यान

टेकबहादुर बस्नेत

जाजरकोट

शक्तिबहादुर बस्नेत

रुकुम पश्चिम

जनार्दन शर्मा
रातो कामी
गोपाल शर्मा

सुर्खेत

ठम्मरबहादुर बिष्ट
विन्दमान विष्ट

दैलेख

धर्मराज रेग्मी

डडेल्धुरा

खगराज भट्ट

बैतडी

प्रेमप्रकाश भट्ट

दार्चुला

मानबहादुर धामी

कञ्चनपुर

विना मगर
महेश दत्त जोशी

कैलाली

लेखराज भट्ट
गौरीशंकर चौधरी
नेपबहादुर चौधरी


पुष्प दुलाल