ब्रदरले रिडर्स च्वाइस अवार्ड प्राप्त गर्यो



काठमाडौं। ब्रदर प्रिन्टर्सले पिसी म्याग रिडर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय पत्रिका पिसी म्यागेजिनले प्रदान गर्ने रिडर्स च्वाइस अवार्ड फर वेस्ट प्रिन्टर्स अवार्ड प्राप्त गरेको हो ।

ब्रदरले रिडर्स च्वाइस अवार्ड फर वेस्ट प्रिन्टर्स अवार्ड पाएको यो ८ औं वर्ष हो । ब्रदरले प्रिन्टिंगको क्षेत्रमा विभिन्न उत्पादनहरु ल्याएको छ ।

यसका उत्पादनहरु घरदेखि ठूला व्यवसायीक कम्पनीहरुमा समेत प्रयोग हुने गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु