म्याचेस्टर युनाइटेडका पूर्व खेलाडीले सार्बजनिक गरे नेपाल आयल लुब्रिकेण्ट्सका तीन उत्पादन




काठमाडौं । नेपाल ओयल लुब्रिकेन्ट्सले गल्फ आयलका तीन उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

गल्फ ओयलका उत्पादन  म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी क्वीण्टन फर्चुन, गल्फ आयल लुब्रिकेन्ट्सका भाइस प्रेसिडेण्ट  सत्यव्रत दास र नेपाल ल्यूबका अध्यक्ष अरुण चौधरीले सार्वजनिक गरेका हुन ।

गल्फ पावरट्रयाक ४ टि, गल्फ अल्ट्रासिन्थ एक्स ५ डब्लु–३० म्यानचेस्टको सह–ब्रान्ड प्याकमा र सुपरफ्लिट एलई डुरा म्याक्स १५ डब्लु–४० नेपाली बजारमा  सार्वजनिक गरिएको हो ।

अध्यक्ष चौधरीले  गल्फ ओयलकोे उत्पादन विश्वको उत्कृष्ट फुटबल क्लबको सहकार्यमा सार्वजनिक गर्दा उत्साहित भएको बताए ।


क्लिकमान्डु