बजेटमार्फत् रोजगारी गुमाएका श्रमिक, विपन्न र मजदूरलाई नगद
काठमाडौं । संसद विगठन गरेको सरकारले अध्यादेशमार्फत् भए पनि यही जेठ १५ गते आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउने अन्तिम तयारी गरिरहेको छ । संवैधानिक बाटो हुँदाहुँदै असंबैधानिक र अलोकतान्त्रिक बाटोमा