बैंकहरुको पुँजी बढाउन हकप्रदको ‘अप्सन’ खोल्ने राष्ट्र बैंकको
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरमा राष्ट्र बैंकले नयाँ व्यवस्था थप गर्ने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् पुँजी वृद्धिलाई प्राथमिकता दिँदै बैंकको संख्या घटाउने नीति लिने भएको