नेपाली सडक, विदेशी कम्पनीको डिजाइन, यी हुन् विदेशी

काठमाडौं । नेपालमा ठूला बजेटका विकास निर्माण सम्बन्धी काम भइरहेका छन् । केही आयोजना सञ्चालनका क्रममा छन् । विकास निर्माणको काम शुरु गर्नुअघि पूर्वसम्भाव्यता अध्ययन र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन)

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आजदेखि, कति भर्ने ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो

बैंक अफ काठमाडौंका सीइओ शोभनदेव पन्तले राजीनामा दिए, भदौ १ देखि लागु हुने

काठमाडौं । बैंक अफ काठमाडौं(बिओके)बाट प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पदबाट राजीनामा दिएका छन् । ४ वर्षे कार्यकाल पुरा गरेपछि पन्तले बिओकेबाट बाहिरिने निर्णय गरेका हुन् । भदौ १ देखि

एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत संस्थागत सहकार्यमा जोड

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का

भूमि समस्या समाधान आयोग खारेज,रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईलाई स्पष्टिकरण

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले केपी शर्मा ओलीको नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गरेको थियो ।

सामाजिक सुरक्षा कोषले जबरजस्ती सूचिकृत गराउन नसक्ने, बैंक कर्मचारीको पक्षमा सर्बोच्चको अन्तरिम आदेश

काठमाडौं । सामाजिक सुरक्षा कोषले जबरजस्ती कुनैपनि कम्पनी तथा व्यवसायिक प्रतिस्ठानलाई सूचिकृत गराउन नसक्ने भएको छ । सर्बोच्च अदालतले श्रमिकको सहमतिमा मात्र कोषमा सूचिकृत गराउने व्यवस्था स्वेच्छिक हुने अन्तरिम आदेश

इसेवामार्फत् हवाई जहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत् हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा

चोरी भएका २३ वटा मोटरसाइकल धनी फिर्ता पाए

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाइकल

कर नतिर्ने ४० करदाताको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ । गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि

चोभारमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण तीव्र

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना