![](https://clickmandu.com/wp-content/uploads/2018/09/IPO.jpg)
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ पहिलो दिनमै २.२२ गुणाले
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्कासनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५