गत वर्ष राष्ट्र बैंकको नीतिले अर्थतन्त्र जोगियो, यो

नेपाल उद्योग परिसंघको अध्यक्षमा बिष्णु अग्रवाल हालै मात्र चुनिएका छन् । व्यवसायिक ग्रुप एमडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक अग्रवाल परिसंघमा यसअघि बरिष्ठ उपाध्यक्ष थिए । परिसंघको अध्यक्षको कार्यभार समाल्दै

नेप्से परिसूचक ७ अंकले बढ्यो, ५९ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबारको प्रि-ओपनिङ नेप्से ७ अंकले बढेर ३१३०.५४ अंक पुगेको छ । प्रि-ओपनिङमा ७८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने

अब ठमेल खोल्नुपर्छः भवि शर्मा

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताएका छन् । उनले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको

ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

बाँके । बर्दियाको गेरुवा गाउँपालिका-१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा

टिभिएस एनटर्क १२५ नेपाली बजारमा, ५० हजार युनिट बिक्री

काठमाडौं । नेपाली बजारमा टिभिएस एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री भएको छ । शुरुवातको ३ वर्षभित्रै टिभीएसले यो सफलता हासिल गरेको हो । विश्वव्यापीरुपमा प्रतिष्ठित टू व्हीलर र

साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि ३५ लाख कित्ता आइपीओ ल्याउने

काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ३५ लाख कित्ता सेयर आइपीओ

बैंक-वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई साढे ४ खर्ब सहुलियत दिए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब रुपैयाँ सहुलियत दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कोभिड प्रभावित क्षेत्रका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले

‘चन्द्रागिरि हिल्स’ र ‘गोकर्ण फरेष्ट’ले पाए लक्जरी रिसोर्टको मान्यता, पाँचतारे होटल १६ वटा

काठमाडौं । चन्द्रागिरि हिल्स र गोकर्ण फरेस्ट रिसोर्टले लक्जरी रिसोर्टको मान्यता प्राप्त गरेका छन् । पर्यटन विभागले जारी गरेको नयाँ सूचीमा यी दुई रिसोर्टले मान्यता पाएका हुन् । हाल लक्जरी

सेजनद्वारा प्रकाशित ‘आर्थिक पत्रकारिता हाते किताब’ बिमोचन

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रकाशित गरेको आर्थिक पत्रकारिता हाते किताब बिमोचन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हाते पुस्तकको बिमोचन गरे । कार्यक्रममा

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा