नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै
काठमाडौं । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा ८ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ