सातै प्रदेशमा एनआइसी एशिया बैंकले खुलायो रोजगारी



काठमाडौं । एनआइसी एशिया बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो m।

सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । जसमा ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर÷जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेड/सेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको छ ।

तोकिएको योग्याता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु