प्रि-ओपनिङमा ६.९० अंकले बढ्यो नेप्से, ४९ कम्पनीको सेयर

काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ६.९० अंकले बढेर ३०८७.९१ अंक पुगेको छ । प्रि-ओपनिङमा ६८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ

कोरोना नियन्त्रणका लागि १०० दिने योजना बनाउँदै सरकार

काठमाडौं । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार १०० दिने योजना बनाएर जाने भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र स्वास्थ्य मन्त्रालयका

वार्षिक करिब ५ अर्बको प्याज आयात

काठमाडौं । नेपाली भान्सामा सँधै प्रयोग हुने प्याज मात्रै एक वर्षको अवधिमा करिब ५ अर्बको आयात गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ

सहकारीको सन्दर्भ ब्याजदर संशोधन गर्न कार्यदल गठन

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर (रेफरेन्स इन्ट्रेस्ट रेट) संशोधन गर्नका लागि अध्ययन कार्यदल गठन गरिएको छ । सहकारी संस्थाहरुमा सन्दर्भ ब्याजदर निर्धारण समितिको आइतबार

युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्त नेप्सेमा सूचिकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवत्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । यी दुबै कम्पनीको दोस्रो बजारमा कारोबार सोमबारदेखि हुनेछ । मनकामना स्मार्ट

सिद्धार्थ बैंकका सीइओ गौतमले दिए राजीनामा, कँडेल कामू सीइओ

काठमाडौं । सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । गौतमको कार्यकाल साउन २५ गतेदेखि पूरा हुने भएपछिगौतमले राजीनामा दिएका हुन् ।  बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई कामू सीइओको जिम्मेवारी दिएको छ । 

१७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !

काठमाडौं । सर्वोच्च अदालतले १७ वर्षअघि लिलामी भइसकेको धितो फिर्ता गर्न सनराइज बैंकलाई आदेश दिएको छ । सर्वोच्चले सनराइज बैंकले मर्जर गरेको तत्कालीन नेशनल फाइनान्स कम्पनीले लिलाम गरेको धितोको जग्गा

कानून खारेज भइसकेको कर फर्छ्यौट आयोग ब्युँताउन सरकारलाई सुझाव

काठमाडौं । तीन वर्ष अघि कानून नै खारेज गरेर निस्प्रभावी बनाइएको कर फर्छ्यौट आयोगको जस्तै काम, कर्तव्य अधिकार पाएको अर्को संरचना बनाउन सरकारलाई सुझाव आएको छ । राजस्व नीति र

नेप्सेका सीइओ साउदको अनैतिक धन्धा: लिलामीको सेयर भरेको भेटियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ । क्लिकमाण्डूलाई प्राप्त कागजअनुसार नेप्सेका सीइओ साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको

यी हुन् नेपालमा उपलब्ध ३० लाखभन्दा सस्ता कार

काठमाडौं । चिटिक्क परेको घर र एउटा कार चढ्ने धेरैको सपना हुन्छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने कारको मूल्य ३ गुणासम्म महँगो पर्ने भएकाले धेरै नेपालीको सपना