युनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्त नेप्सेमा सूचिकृत



काठमाडौं । मनकामना स्मार्ट लघुवत्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । यी दुबै कम्पनीको दोस्रो बजारमा कारोबार सोमबारदेखि हुनेछ ।

मनकामना स्मार्ट लघुवित्तले ओपनिङ रेञ्ज ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँ पाएको छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ओपनिङ रेञ्ज ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ पाएको छ ।


क्लिकमान्डु