अर्थतन्त्रबारे बुझ्दैछु, चाँडै आफ्नो भिजन सार्वजनिक गर्छु- अर्थमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रबारे आफू विस्तृतमा बुझ्नेक्रममा रहेको र मुलुकको आर्थिक दिशा तथा बजेट कार्यान्वयन सम्बन्धी नीति चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘अहिले बुझ्नेक्रममै छु

सेयर बजारबाट एक वर्षमा उठ्यो १४ अर्ब पुँजीगत लाभकर

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट १४ अर्ब रुपैयाँ बराबरको पुँजिगत लाभकर संकलन भएको छ । विगतका आर्थिक वर्षमा मुस्किलले १ अर्ब पुँजिगत लाभकर संकलन हुने सेयरबजारबाट गत

आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा

काठमाडौं । शेरबहादुर देउवाको नवगठित सरकारले अर्थतन्त्रको वास्तविक जानकारी दिनका लागि श्वेत्र पत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थतन्त्रको वास्तविक जानकारी दिने

पुँजीबजारका लागि सुखद् वर्षः २५६ % ले थपिए लगानीकर्ता, १५० गुणाले बढ्यो बजार पुँजीकरण

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रह्यो । तीन वर्षदेखि निरन्तरको बियरिस बजारमा लगानी गरिरहेका लगानीकर्ताले यस वर्ष भने उच्च बुलिसमा लगानी गर्न पाए । यसअघिको

बीपी कोइराला अस्पतालले माग्यो ६३ कर्मचारी

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ६३ कर्मचारीको माग गरेको छ । अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा स्थायी रुपमा लोक

आर्थिक वर्ष २०७७/७८: बजेट खर्च ८०% र राजस्व असुली ९३%

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारको बजेट खर्च ८०.०८ प्रतिशत र राजस्व असुली ९३.१९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारको कुल बजेट

आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालनमा ल्याएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) देशभर लागू भएसँगै आजबाट जग्गाको बेजिल्ला लिखत पारित गर्न सकिने भएको छ । विभागले गत असार

काठमाडौं उपत्यका खानेपानी कार्यालयले खुलायो ८८ जनाका लागि जागिर

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जागिर खुलाएको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि जागिर खुलाएको हो । केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा

पर्यटन क्षेत्रका १७० कम्पनीले लिए २२ अर्ब पुनरकर्जा, कुनले कति ? (सूचिसहित)

काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रको सूचिमा रहेको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनरकर्जा रकम प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण पुनरकर्जामध्ये ४७.२६ प्रतिशत रकम पर्यटन क्षेत्रका कम्पनीहरुले

देशभरका मालपोत कार्यालयबाट दैनिक ५० करोड बढी राजश्व संकलन, कारोबार समेत बढ्यो

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले देशभरको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस)