खाताको डुब्लिकेशन हटाउने प्रविधि विकास गर्दै राष्ट्र बैंक
काठमाडौं । रिपोर्टिङ सिस्टमलाई एकिकृत गर्दै बैंक खाताको डुब्लिकेशन समस्यालाई राष्ट्र बैंकले हटाउने भएको छ । एउटै व्यक्तिको नाममा भएका धेरै खाताको डुब्लिकेशनलाई राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि नै हटाउने