‘भित्रि कारोबार’ गर्दा अमेरिकामा गुप्तालाई डेढ अर्ब जरिवाना
काठमाडौं । एक सिमेन्ट कम्पनीको सेयरमा भित्रि कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले हालैमात्र पदबाट बर्खास्त गर्यो । अर्थमन्त्रालयले गठन गरेको