कहाँ बस्ने, हाउजिङ कि अपार्टमेन्ट ?

काठमाडौं । सबैको इच्छा हुन्छ सहरमा चार आना जग्गा होस्, त्यसमा चिटिक्कको घर । सबैको यस्तै चाहनाले सहरमा भिडभाडमात्र बढेको छैन, जग्गाको भाउ आकासिएको छ । त्यही महंगो जग्गा पनि

नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले तलब ३ करोड ६ लाख

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ज्योति पाण्डेले गतवर्ष ३ करोड ६ लाख तलब भत्ता बुझेका छन् । उनको तलब सुविधा अघिल्लो वर्षको तुलनामा नबढेको देखियो । बैंकले

ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमान अवतरण गर्ने पाइलटलाई सामान्य सोधपुछ हुन्छः अध्यक्ष अधिकारी

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमान काठमाडौंबाट रुकुमको सल्ले पुग्नुपर्नेमा नेपालगञ्ज विमानस्थलमा अतवरण भएपछि यतिबेला पाइटलको व्यवहारका विषयमा प्रश्न उठेको छ । काठमाडौंदेखि रुकुमको सल्लेका लागि यात्रा तय गरेका

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार १६ सय रुपैयाँले घटेर ९२

मल अभावले कृषकलाई पिरलोः सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गर्न छ्यालब्याल

काठमाडौं । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ

चौदण्डीगढीमा पर्यटकको आगमन बढ्दै

उदयपुर । चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष चैतदेखि

अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिँदै श्रम कार्यालय ताहचल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार कार्यालय ताहचले अबदेखि अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने भएको छ । सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात्

सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताको हात खाली

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको

साउदी अरेबियाले ल्याएको श्रम कानूनबारे श्रममन्त्रीको चासो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमन अल मार्वानीले भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–साउदी अरेबियाबीचको आपसी

इच्छाराजको नियतै ठगी गर्ने, एकै व्यक्तिको ५ हजारदेखि १४ करोडसम्म ठगे

काठमाडौं । संगठितरुपमा सहकारीका बचतकर्तालाई ठगी गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ ५१ दिनदेखि प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङको ठगीमाथि अनुसन्धान गरिरहेको छ ।