पहिले पूर्ण डिजिटल कारोबार लागू गरौं, त्यसपछि क्रिप्टोकरेन्सी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भएपनि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताएका छन् । राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा यस्तो

अर्थ व्यवस्थाका विषयमा पाक्षिकरुपमा समीक्षा गर्न अर्थमन्त्री र गभर्नरलाई पूर्वगभर्नर क्षेत्रीको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरलाई सके दैनिक नसके १५ दिनमा एकपटक बजेटका साथै अर्थ व्यवस्थाको विषयमा समिक्षासहितको छलफल गर्न सुझाव दिएका छन् ।

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका उच्च अधिकारीको भेट, विकास सहायता नघट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच

उपभोक्ता समितिमार्फत् हुने कामको अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । उपभोक्ता समितिमार्फत् हुने कामका विषयमा टीकाटिप्पणी बढ्न थालेपछि सहरी विकास मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालको संयोजकत्वमा सरोकार भएका निकायका प्रतिनिधि पनि

१९ करोड बीगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएनः व्यवसायी मोहन शाहनी

काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

विपन्न परिवारलाई १० हजार दिन अर्थद्वारा ५ अर्ब निकासा, कुन पालिकामा कतिले पाउँछन् ?

काठमाडौं । अर्थमन्त्रालयले विपन्न परिवारलाई दिने भनेको १० हजार नगद प्रदान गर्नका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले मन्त्रालयले निर्णय गरेर उक्त रकम निकासा

लघुवित्त कम्पनीले अब मनपरी ऋणीसँग सेवा शुल्क लिने नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीले मनपरी ऋणीसँग सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई जारी गरेको एकीकृत निर्देशिका संसोधन गर्दै कर्जा प्रवाह

एनबी बैंकको बंगलादेशी लगानीकर्ताको समूह राष्ट्र बैंकको राय बुझेर फर्कियो, सेयर बिक्रीबारे निर्णय छिट्टै

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी रहेको आइएफआईसी बैंकको टोली राष्ट्र बैंकको राय बुझेर फर्केको छ । एनबी बैंकमा अहिले बंगलादेशको आइएफआईसी बैंकको तर्फबाट ३ जना सञ्चालक छन्

आईपीओ जारी गर्न बाँकी ५ जीवन बीमा कम्पनीको पहिलो त्रैमास कस्तो ?

काठमाडौं । पाँच नयाँ जीवन बीमा कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ । आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीमा रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई