अर्थमन्त्रीको पुँजीगत खर्च योजना शुरुमै असफल: लक्ष्य २०%

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २८ गते पुँजीगत खर्च कसरी गर्ने भन्ने बारेमा आफ्नो याेजना सुनाए । ‘पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिना १० प्रतिशतका

दुधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँसम्म बढाउन प्रस्ताव

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । दुग्ध क्षेत्रमा आबद्ध संघसंस्थाले दूधको मूल्य बढाउनका लागि प्रस्ताव गरेसँगै सरकारले दुधको मूल्य बढाउने तयारी गरेको हो । डेरी उद्योग

रोल्स रोयसको विद्युतीय विमानले परीक्षण उडानमा कायम गर्यो तीन रेकर्ड

काठमाडौं । रोल्स रोयसले विश्वकै सबैभन्दा तीव्र गतिको विद्युतीय विमान निर्माण गरेको दाबी गरेको छ । गत शुक्रबार उसले निर्माण गरेको इलेक्ट्रिक विमानले प्रतिघण्टा ६२३ किलोमिटरको गति तय गरेको कम्पनीको

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष कस्तो आउनुपर्छ ?

काठमाडौं । सरकारले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र फ्रन्टलाइन नियमन गर्ने निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेबोनमा यसअघिका

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत्ः चर्चा पहिले, डिपिआर अहिले

गलकोट । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि

यी हुन् नेपाली बजारमा उपलब्ध दुई पांग्रे विद्युतीय सवारी, मूल्य र माइलेज कति ?

काठमाडौं । विद्युत् उत्पादन बढिरहेका बेला यसको खपत बढाउनका लागि इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउनुपर्ने बहस शुरु भएको छ । यो बहस शुरु भएको पनि लामो समय भइसकेको छ ।

इच्छाराजले ऋण नतिरेपछि सञ्चय कोषले सिटिसी मल लिलाम गर्ने

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका निक्षेपकर्तालाई संगठित रुपमा ठगि गरेको आरोपमा हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई समस्या सृजना भएको छ । कर्मचारी सञ्चय कोषले सिभिल इन्टेट्स

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९३

एलआइसी नेपालको बोनसदर घट्यो, बीमितले अधिकतम ७० रुपैयाँ पाउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालले बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लोखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट

इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको १२.६११ बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य प्रति कित्ता ४०८ रुपैयाँ ४९ पैसा रहेको छ ।