वायरलेस चार्जरसहित रियलमी फ्ल्यास बजारमा आउँदै

एजेन्सी । रियलमीले नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । जीएसएमएरिनाका अनुसार रियलमीको नयाँ स्मार्टफोनको नाम ‘रियलमी फ्ल्यास’ हुनेछ । रिपोर्ट अनुसार रियलमी फ्ल्यासमा म्यागडार्ड वायरलेस म्याग्नेटिक चार्जर प्रयोग गरिनेछ

रोयल एनफिल्डले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने

एजेन्सी । रोयल एनफिल्डको इलेक्ट्रिक मोटरसाइकल बजारमा आउने भएको छ । रोयल एनफिल्डको मूख्य कम्पनी आइसरले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने योजनामा काम गरिरहेको छ । कम्पनीले इलेक्ट्रिक सवारीका साथै

प्रि-ओपनिङमा करिब २० अंकले घट्यो नेप्से, ६८ कम्पनीको मूल्य घट्यो

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १९.९२ अंकले घटेर ३०३०.५१ अंकमा सीमित भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा लाभांशमा कडाइ गरेपछिको असर मंगलबारको प्रि-ओपनिङ सेसनमा

प्रोभिजनका कारण बैंकिङ प्रणाली थप मजबूत हुन्छ, अहिले सेयरधनीको प्रतिफल ३% विन्दूले कटौती हुने

काठमाडौं । राष्ट्र बैंकले सोमबार जारी गरेको अन्तरिम व्यवस्था अर्थात् तीनहप्ते मौद्रिक नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुले दिने लाभांशमा २ देखि ३ प्रतिशत विन्दूलेसम्मको असर देखिने भएको छ ।

कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत, गाडी कहिले गुड्छ टुंगो छैन

काठमाडौं । राजधानीलाई तराईसँग जोड्ने कान्ती लोकपथको वित्तीय प्रगति ९० प्रतिशत भए पनि तत्काल सञ्चालनमा आउने देखिएको छैन । कान्ती लोकपथ निर्माण गर्न करिब ३ अर्ब ३५ करोड रुपैयाँ खर्च

साउन २७ गतेदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुला हुदै

काठमाडौ । मानुषी लघुवित्त वित्तीय सस्थाले साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ साउन २० गतेदेखि, कति भर्न पाइन्छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योन्स कम्पनीले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी

इजरायलका लागि रोजगारी खुल्यो, तलब मासिक २ लाख, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदन माग गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको

यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सिर्जना गरियो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सृजना भएको बताएका छन् । । राष्ट्रिय योजना आयोगका

प्रधानमन्त्री भेटेर फर्केपछि गभर्नरले भने- बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति आउँछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग दुबै जना डेपुटी गभर्नरसहित भेट