नबिल बैंकमा लगानीको अवसर

काठमाडौं । नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘ ८ % नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको

नेपाल एयरलाइन्स निजीकरण गर्ने कार्य कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने कार्यको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाई गर्दै तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको

४२ वर्षअघि २ हजार रुपैयाँ बोकेर काठमाडौं आएका उमेश श्रेष्ठ यसरी बने २० अर्बको मालिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ

प्रदेश राजधानीमा जग्गाको सरकारी मूल्यांकन कठ्ठाकै १ करोड नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि देशभरको स्थानीय तहको जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन तोकेको छ । सरकारले चालु आर्थिक वर्षमा १० देखि १५ प्रतिशतसम्म जग्गाको सरकारी मूल्याङ्कन बढाएर न्यूनतम

छिटो फोन लाग्नेमा एनसेल र धेरै कल बिच्छेद हुनेमा एनटीसी अगाडिः प्राधिकरणको अध्ययन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरमा गरेको अध्ययनमा सबैभन्दा छिटो फोनकल स्थापित हुनेमा एनसेल अगाडि देखिएको छ भने सबैभन्दा धेरै फोन काटिनेमा नेपाल टेलिकम अगाडि देखिएको छ

सामाजिक सुरक्षा कोषविरुद्धको रिटमा न्यायाधीशको राय बाझियो, रिट पूर्णइजलाजमा पुग्यो

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध वित्तीय क्षेत्रका कर्मचारीहरु गरेको रिटमा न्यायाधीशहरुको रायबाझी भएको छ । कोषको ऐनमा भएका व्यवस्थाहरु बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई अमान्य भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा

राष्ट्र बैंकमा ६३ जनालाई जागिर खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६३ जना कर्मचारी मागेको छ । विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी दरखास्त आह्वान गरेको हो । ८ कक्षा पासदेखि एसएलसी वा

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे

चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । ‘स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएको खबर पाएर अहिले

कोभिडः प्रत्येक १२ सेकेन्डमा एउटा बालबालिका अनाथ हुँदै, नेपालमा यस्तो संख्या साढे ६ हजार

काठमाडौं । कोभिड १९ महामारीका कारण विश्वभर ज्यान गुमाउनेहरुको संख्या ४१ लाख ५० हजार नाँघेका छ । महामारीका कारण बढेको यो मृत्युदरका कारण हरेक १२ सेकेन्डमा १ जना बालबालिका अनाथ