अर्थमन्त्री शर्माले राष्ट्र बैंकका सञ्चालकलाई लगाए घुस मागेको

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका सञ्चालकलाई घुष मागेको आरोप लगाएका छन् । राष्ट्र बैंकले गरेको वित्त तथा आर्थिक सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विदेशबाट आएको पैसा फुकुवा

नेपाल एयरलाइन्सको अप्रिल १० को काठमाडौं-मुम्बई उडान तालिका परिवर्तन

काठमाडौं । नेपाल एयरलाइन्सको अप्रिल १० तारिखमा काठमाडौं–मुम्बईको उडान तालिका परिवर्तन भएको छ । एयरलाइन्सका अनुसार अप्रिल १० तारिखको काठमाडौं–मुम्बईको यसअघिको २ बजे दिउँसोको उडान तालिका साँझ ५ बजेका लागि

सवारी साधन आयातका लागि एलसी खोल्न दिन प्रधानमन्त्रीसमक्ष नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेर सवारी साधन आयात प्रतितपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।

गभर्नर अधिकारीसँग अर्थमन्त्रीको असन्तुष्टीः नेपाल श्रीलंका बन्दैन, राष्ट्र बैंकमा अनुशासन भएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका छन् । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको

अर्थमन्त्री शर्माको अगाडि गभर्नर अधिकारीले भनेः हामी श्रीलंकाको बाटोमा छौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम

मर्जरको विशेष प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले लाभांश वितरण गर्ने प्रस्ताव तथा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित सधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने

अपि पावर कम्पनीको हकप्रद सेयर निष्काशन

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १ः०.३९ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको १ करोड ८ लाख ६० हजार कित्ता

काठमाडौं महानगरले विभिन्न अस्पताललाई दियो करिब २ करोडको १५ ओटा शववाहन

काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख रुपैयाँ बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शववहानको साँचो

निफ्रा, टेलिकमसहित ८ कम्पनी थपिए संस्थागत लगानीकर्तामा

काठमाडौं । योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्नको लागि ८ वटा संस्था थपिएका छन् । धितोपत्र बोर्डले ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको छ । बोर्डले

मेगा बैंकमा सीइओ अनुपमा खुन्जेलीको कार्यकाल नथपिने

काठमाडौं । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीको कार्यकाल नथप्ने भएको छ । मेगा बैंकको सञ्चालक समितिले ४ वर्ष अगाडि मेगा सीइओ पदमा खुन्जेलीलाई नियुक्त गरेको थियो । उनको