एकै दिन ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्नका लागि आग्रह गरेको छ । मुलुकमा विदेशी मुद्रा ल्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्न समेत अर्थमन्त्रीलाई परिसंघले

खोप बनाउने कम्पनीलाई ३ वर्ष कर र ५ वर्ष विद्युत् छुट, उत्पादित खोप सरकारले किन्ने

काठमाडौं । सरकारले कोभिड–१९ लगायत संक्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्न इच्छुक कम्पनीलाई वित्तीय सहुलियत तथा छुट, क्लिनिकट ट्रायल स्वीकृती प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेच ग्यारेन्टी तथा सोको

कुलमानको इट्रीपछि विद्युत् महशुल घटाउने तयारी, २० युनिटभन्दा कम विद्युत् खपत निःशुल्क

काठमाडौं । सरकारले विद्युत्को महशुल घटाउन विद्युत् नियमन आयोगलाई निर्देशन दिएको छ । त्यस्तै, मासिक २० युनिटभन्दा कमको विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउन पनि सरकारले नेपाल विद्युत्

अफगानिस्तानको सातौं प्रान्त तालिबानको कब्जामा, अर्थव्यवस्था चौपट

एजेन्सी । एकपछि अर्को गर्दै तालिबान लडाकू समूहले अफगानिस्तानको प्रान्तीय राजधानीहरु कब्जा गर्दै गएको छ । सरकारी सेना र तालिबानबीचको लडाईका कारण नागरिक संकटमा परेका छन् । अर्थव्यवस्था चौपट भएको

प्रभु बैंकको खातामा मेसिनबाटै पैसा जम्मा गर्न सकिने, कसरी गर्ने प्रयोग ?

काठमाडाैं । तपाईं बैंक तथा वित्तीय संस्थामा लामो लाइन लागेर भौचर भरेर पैसा जम्मा गर्दै आउनु भएको थियो होला ? एकातिर समयको खर्च, अर्कोतर्फ लामा–लामा लाइन । यसअघिसम्म तपाईंले एटीएमबाट

रेल्वे विधेयक २०७८ राष्ट्रिय सभाबाट पारित

काठमाडौं । रेल्वे विधेयक २०७८ राष्ट्रिय सभाबाट पारित भएको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार रेल्वे विधेयक २०७८ राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए । राष्ट्रिय

विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो कार्यकाल, यस्ता छन् उनका कार्ययोजना

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबारबाट दोस्रो कार्यकाल शुरु गरेका छन् ।घिसिङको स्वागतका लागि प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो केही योजना र उनको

नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड बराबरको ऋण सम्झौता

काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा

जलविद्युत् र पर्यटनमा आकर्षण हुँदा नेप्से स्थिर, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । यो दिन