यी हुन् सरकार र निजी क्षेत्रले आत्मनिर्भर भई

काठमाडौं । नेपालको वैदेशिक व्यापारघाटाको अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको छ । नेपालमै उत्पादन गरी आत्मनिर्भर हुनसक्ने क्षेत्रको वस्तुसमेत नेपालले अर्बौं रुपैयाँको आयात गर्दै आएको अवस्था छ । अहिलेको परिस्थिति

निर्जीवन बीमामा मोटर बीमा व्यवसायको हिस्सा ३१ प्रतिशत

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको फागुन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको व्यवसाय धेरै

चीनको गेजुवाबाट खोसियो बुढीगण्डकी बनाउने लाइसेन्स, स्वदेशी लगानीमा बनाउने

काठमाडौं । सरकारले चीनको गेजुवा कम्पनीलाई बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन दिएको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को बैठकले गेजुवा कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्दै स्वदेशी लगानीमा बनाउने

२० देशमा राजदूत नियुक्तिको सिफारिस, माओवादी कोटाबाट चीनमा बिष्णुपुकार श्रेष्ठ

काठमाडौं । सरकारले रिक्त रहेका २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । निकै नै महत्वपूर्ण मानिएको चीनको लागि माओवादी कोटाबाट बिष्णुपुकार श्रेष्ठको नाम नियुक्तिको लागि सिफारिस गरिएको छ ।

पृथ्वी शाहले अमेरिकाबाट भित्राएको १४ करोड, अर्थमन्त्रीदेखि गभर्नरसम्म मुछिए 

काठमाडौं । बिहीबार कान्तिपुर दैनिकमा ‘अमेरिकाबाट आएको शङ्कास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भन्ने प्रमुख समाचार छापियो । अछाम घर भएका व्यवसायी पृथ्वीबहादुर शाहको अमेरिकाबाट आएको रकम छुटाउन अर्थमन्त्रीले

सामाजिक उद्यम प्रबर्धनका लागि नबिल बैंकले खुलायो सबै प्रदेशमा आवेदन

काठमाडौं । नबिल बैंकले संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप (नबिल एसईई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । बैंकले सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन

विद्यालय, स्वास्थ्य चौकी र सिँचाइ परियोजना निर्माण गर्न भारतको ७ करोड बढी सहयोग

काठमाडौं । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङ् जिल्लामा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भारतले दार्चुलाको

५ वर्षमा २०% जनसङ्ख्यामा मात्रै पुग्यो स्वास्थ्य बीमा, सबैले गर्दैनन् नविकरण

काठमाडौं । सरकारले स्वास्थ्य बीमा सुरु गरेको ५ वर्षको अवधिमा जम्मा २० प्रतिशत मानिसको पहुँचमा पुगेको छ । २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख ४

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल अस्पतालमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटलमा दन्त सेवा लिँदा आकर्षक छुट पाउने छन् । बैंक र हस्पिटलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात

राष्ट्र बैंकले रोकेको पैसा खुलाउन ३ करोड घुस मागियोः व्यवसायी शाह

काठमाडौं । व्यवसायी पृथ्वीबहादुर शाहले अमेरिकाबाट १२ लाख डलर अर्थात १४ करोड रुपैयाँ ल्याउन खोज्दा विभिन्न दलालहरूले तीन करोड रुपैयाँ घुस मागेको बताएका छन् । उनले बिहीबार पत्रकारसम्मेलन गर्दै यस्तो