भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो: अख्तियार प्रमुख राईको

“सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस मनाइरहेका छौँ । यस दिवसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण

हिमालयन रि इन्स्योरेन्सले हकप्रद ल्याउने निर्णय गरेपछि बिमा प्राधिकरणको स्पष्टीकरण

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणको अनुमतिविना नै हकप्रद ल्याउने निर्णय गरेको छ । पुँजी वृद्धिका लागि योजना पेस गर्न १५ दिनको समय सीमा हुँदा हुँदै प्राधिकरणको अनुमति

प्रभु बैंकको रुकुम पश्चिम शाखाका अप्रेसन इन्चार्ज बेपत्ता, करोडभन्दा बढी अपचलनको आशंका

काठमाडौं । प्रभु बैंकको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिकाको राडी बजार शाखाका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहले बचतकर्ताको रकम हिनामिना गरेर बेपत्ता भएका छन् । शाह एक सातादेखि बेपत्ता रहेको शाखाले जनाएको

महुली लघुवित्तले लाभांश नदिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिका बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ

कुमारी सबल योजना निष्कासन, १ करोड इकाईसम्म आवेदन दिन सकिने

काठमाडौं । कुमारी क्यापिटलले आज (आइतबार)देखि म्युचुअल फन्ड योजना निष्कासन गरेको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमा १ करोड ४०

हिमालयन रिइन्स्योरेन्सले बोनस दिने, पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगदसहित ४.२१ प्रतिशत लाभांश

बिजुली नदिएपछि कुलमानसँग रुपन्देहीका उद्योगी आक्रोसित, अघोषित लोडसेडिङले उद्योग बन्द

काठमाडौं । दैनिकरुपमा अघोषित लोडसेडिङ हुन थालेपछि रुपन्देहीका उद्योगीहरु आक्रोसित भएका छन् । अघोषित लोडसेडिङका कारण उद्योगी मर्कामा परेको भन्दै रुपन्देहिका उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणको बुटबल र भैरहवा वितरण केन्द्रमार्फत

लगानी सम्मेलनअघि कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?

काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन

बिनातयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र

काठमाडौं । सरोकारवालाहरुले बिना तयारी शिलन्यास गर्ने राजनीतिक नेतृत्वको होडबाजीले आयोजनाहरु अलपत्र परेको बताएका छन्। नेपाल उद्योग परिसंघले पूर्वाधार विकासमा केन्द्रित रहेर काठमाडौंमा गरेको बजेट वाच कार्यक्रममा बोल्दै सरोकारवालाहरुले तयारी

काठमाडौंको फुटपाथ : विजुली पोल र खानेपानीको पाइपले पैदल यात्रुलाई सकस

काठमाडौं । काठमाडौंको अधिकाँश फुटफाथ साँघुरो छ । साँघुरो फुटफाथ(पैदल मार्ग) को बीचमै विजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका जताभावी पाइप राखिएका छन् । बिजुलीको