एनसेल सेयर खरिद प्रकरण: छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । एनसेलको शेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा

लगानी सम्मेलनलाई फास्ट ट्रयाकमा कानुन संशोधन गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले लगानी सम्मेलन अगावै नेपालमा लगानीका लागि अवरोध मानिएका कानुन संशोधन गर्ने जनाएको छ । कानुन संशोधनको लागी निजी क्षेत्र समेतको सहभागितामा गठित नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका

खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा तोकियो

काठमाडौं । सरकारले खाद्य पदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी यसको सीमा निर्धारण

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०.५० अंकले घटेर परिसूचक २०८५.८२ बिन्दु कायम भएको छ । ३०५ कम्पनीको १ करोड ५ लाख

बुटवल पावरको नाफा २२ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ५ रुपैयाँ

काठमाडौं । बुटवल पावर कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा २२.०४ प्रतिशतले घटेर १७ करोड ८३ लाख १८ हजार

कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा आयोग र विश्व बैंकबीच छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित

क्यापिटल मर्चेन्टबाट ९ करोड रुपैयाँ ऋण लिएर फरार थापा पक्राउ

काठमाडौं । प्रहरीले एक दशक पछि क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको घोटाला प्रकरणका एक फरार प्रतिवादी पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रेका ६७ वर्षिय रामभक्त थापालाई पक्राउ

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेन

काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ। पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा

प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार रुपैयाँ ऋण, तपाईंलाई ऋण बोकाएर के गर्दैछ सरकार ?

काठमाडौं । अहिले हरेक नेपालीको थाप्लोमा ८१ हजार ७५९ रुपैयाँ ऋण छ । यो ऋण तपाईंले आफ्नो घर चलाउन वा कुनै सामान किन्न लिएको ऋण होइन । यो ऋण नेपाल

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा, ८० करोड राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड