नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता

काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको

त्रिभुवन विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय

एफएनसीसीका महानिर्देशक अवस्थी म्यानेजर अफ दि इयरबाट सम्मानित, म्यानको अध्यक्ष बने ओझा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी यो वर्षको उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)को ४३औं वार्षिक साधारणसभाका अवसरमा प्रत्येक वर्ष यस्तो सम्मान

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

काठमाडौं । आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तिब्रता दिदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै

सडक निर्माणपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड

पर्यटन बोर्डमा सदस्य सचिवको जिम्मा देवकोटालाई, ३ महिनासम्मकाे जिम्मेवारी

काठमाडौं । नेपाल पर्यटन बोर्डमा १६ माघदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त रहेको बोर्डको काम सामूहिक नेतृत्वबाट चलाउन बोर्ड सदस्यलाई नै जिम्मा दिइएको छ । २४ माघमा बसेको नेपाल पर्यटन

ऋण उठाउन सहकारीले पुराण लगाउने

बागलुङ । ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी

सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्काउन सफल भएको प्रधानमन्त्रीको दाबी

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै

एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिए राजीनामा

काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले राजीनामा गरेका छन् । पाण्डेले बुधबार राजीनामा दिएका हुन् । आउँदो आइतबार मात्र उनको राजीनामा स्वीकृत हुने बैंक स्रोतले बतायो ।

साढे ४ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेका अधिकृत भट्टराईको बयान: ११ ठाउँमा जग्गा किनेँ

काठमाडौं । ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा