साढे ४ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेका

काठमाडौं । ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा

आईएमएफ एसिया प्रशान्त विभाग उपप्रमुख नेपालमा: गभर्नरसँग भेट, अर्थतन्त्रका विषयमा छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी-मेरी गुल्डे वुल्फ नेपाल भ्रमण आएकी छन् । कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम-कारबाही सुक्ष्म रुपमा हेर्ने

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

पर्थ (अस्ट्रेलिया) । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज

नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैधरुपमा सञ्चालन

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा करिब

माघ २५ सम्म सञ्चित कोष ४४ अर्बले बचतमा, एकीकृत घाटा १ खर्ब ३७ अर्बमा झर्‍यो

काठमाडौं । चालु आर्थिक वर्षमा संघीय सरकारले आम्दानीभन्दा खर्च कम गर्दा माघ २५ गतेसम्म सरकारको सञ्चित कोष ४४ अर्ब ९ करोड रुपैयाँले बचतमा गएको छ । सरकारले औषतमा ५ प्रतिशत

एनआइसी एशियाको रणनीति फेल खायोः ५० भन्दा बढी शाखा बन्द गर्ने, राष्ट्र बैंक भन्छ- दिन्नौं

काठमाडौं। बजार विस्तारमा आक्रामक रणनीतिका साथ अघि बढेको एनआइसी एशिया बैंकको उक्त रणनीति फेल खाएको छ । बैंकको आकार ठूलो बनाउने तीब्र दौडमा रहेको यो बैंक अहिले विगतमा आफूले अंगालेको

सोनापुर मिनरल्स एण्ड आयलका सञ्चालकको भत्ता सवा करोड

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलका सञ्चालकले गत आर्थिक वर्षमा १ करोड २५ लाख १९ हजार ८६५ रुपैयाँ तलब भत्ता तथा सुविधा लिएका छन् । कम्पनीको अध्यक्षमा रतन लाल तायल

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाइ ४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको जनाएको छ । कम्पनीले गत

कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ । बैंकले आर्थिक

चिराइतो मूल्य प्रतिमन ४५ हजार, उत्पादन घढ्दो

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।