आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना

काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आइएमई ग्रुपमा मङ्गलबार आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी

यसवर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । केन्द्रीय तथ्यांक कार्यालयले

सेयर बजारमा हरियाली छाउँदा २ हजार बिन्दु कट्यो, कारोबार रकममा उल्लेख्य सुधार

काठमाडौंं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको सुझार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक २५.९३ अंकले २००६.२८ बिन्दु कायम भएको

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंकलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा

यी ५ मध्ये एउटा अडिटरले गर्नेछन् नेपालका १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशका १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने सम्भावित लेखापरिक्षकको नाम सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मागेको आशयपत्रअनुसार आवेदन दिएका लेखापरीक्षकमध्ये ५ कम्पनी/जेभीको नाम सर्टलिस्ट

सहकारी ठगीमा मुछिएकी राप्रपा सांसद बस्नेतसहित ८ विरुद्ध पक्राउ पुर्जी, अध्यक्ष र प्रबन्धक मिटरब्याजी

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद मुछिएका छन् । सहकारीका बचतकर्ताको करोडौ रुपैयाँ अपचलन गरेको भन्दै राप्रपा सांसद गीता बस्नेतसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी

गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखाहरू साथै कुलरको माग बढ्दो

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले नेपालमा आफ्ना विविध पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका

नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन गर्दै

काठमाडौं । नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन आयोजना गर्ने भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल रियल इस्टेट कन्फरेन्स २०२४ बारे जानकारी दिने

प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । वैशाख १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट एक र सर्वसाधारण समूह तर्फबाट १ गरी

४१७ मेगावाटको नलगाडमा लगानी गर्न भारतीय सरकारी कम्पनी इच्छुक, २ खर्ब लगानी चाहिने

काठमाडौं । भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले जाजरकोट नलगाड जलविद्युत् आयोजना निर्माणमा इच्छा देखाएको छ । तेस्रो लगानी सम्मेलनमा कम्पनीले आयोजनामा लगानी गर्ने